AI Generated Video

आँसु र हाँसोको माया

Created January 3, 2026

About this video

Check out this video I made with revid.ai

https://www.revid.ai/view/-gtmmHCWx3CD8IgWBELeH

Try the AI Music Video Generator

Create your own version in minutes

Video Transcript

Full text from the video

0:25

सम्बन्ध टुट्यो भन्दै आँसु बगाउछौ। सात जुनि काट्छु भन्दै बाजी लगाउछौ। यस्तै,

0:48

यस्तै हुन्छ माया, पिरतीको खेलमा। हाँसो ठट्टा गर्दगर्दै आफै पार्यो झेलमा।

1:11

आँसु, हाँसो, सुख, दुख प्रिय संग साथी।

1:17

अरू भन्दा तिमि मात्रै सबैभन्दा माथी। सम्बन्ध टुट्यो भन्दै आँसु बगाउछौ। सात जुनि काट्छु भन्दै

1:34

बाजी लगाउछौ। आँसु बाट सुरु हुन्छ, अन्त्य हुन्छ

1:56

हाँसाे प्रेमालापका कुरा यस्तै, कहिँ छैन गुनासो। "प्रियतम" र

2:15

प्रियतमा एस्तै उपनाम जिन्दगीको गोरेटोमा संगसंगै जाम सम्बन्ध टुट्यो भन्दै आँसु बगाउछौ।

2:38

सात जुनि काट्छु भन्दै बाजी लगाउछौ।

Impact

240,909+ Short Videos
Created By Over 14,258+ Creators

Whether you're sharing personal experiences, teaching moments, or entertainment - we help you tell stories that go viral.

No credit card required