होलसेलर पार्टनरशिपका लागि अनलाइन सेलिंग
About this video
Check out this video I made with revid.ai
Try the Audio to Video
Create your own version in minutes
Video Transcript
Full text from the video
नमस्कार। यदि तपाईं होलसेलर डिस्ट्रीब्यूटर हनुहुन्छ र ग्यार्डेन्स इलेक्ट्रनिक कपड़ा, होम एप्लायंस,
एसेसरीज, शूज सैंडल्स इस्ट्रेक्टर बेच्न चाहनुहुन्छ भने यो भिडियो तपाईंको लागि हो। हामीसँग
रेडियो ऑफिस सेटअप र अनलाइन सेलिंग टीम छ। हामी तपाईं का प्रोडक्टहरू टिकटोक र अनलाइन प्लेटफर्म
मार्फत प्रमोट र सेल गर्छौ। महत्वपूर्ण कुरा, हामी पहिला स्टॉक खरिद गर्दैनौ। हाम्रो
ऑफिसबाट अर्डर जेनरेट भएपछि मात्र तपाईंका प्रोडक्ट हामी रिसिप्ट गर्छौ। अर्डर आएपछि मात्र पिकअप अवार्ड
डिलिभरी कोऑर्डिनेट गरिन्छ। लंग टर्म बिजनेस पार्टनरशिप चाहने होलसेलर्सलाई प्रायोरिटी दिइन्छ।
यदि तपाईं यो मॉडलमा काम गर्न तयार हुनुहुन्छ भने कृपया डीएम गर्नुहोस वा कान्टेक्ट डिटेल्स पठाउनुहोस्।
Newest Videos
Your Phone is All You Need for Video Podcasting
A Weirdly Perfect Podcast Niche
RiPC.AI Vision Analytics Boosts Plant Safety
Stop Worrying About Imagined Threats
The Great Jungle Drop
Gold, Silver Volatility and Digital ID Risks
Automation Removes Delays in Healthcare RCM
Celestial Pulse Journey
240,909+ Short Videos
Created By Over 14,258+ Creators
Whether you're sharing personal experiences, teaching moments, or entertainment - we help you tell stories that go viral.